मेरो येशु Mero Yeshu Lyrics - Umesh Muskan & Upasana Ghimire

मेरो येशु Mero Yeshu Lyrics - Umesh Muskan & Upasana Ghimire

मेरो येशु Mero Yeshu Lyrics - Umesh Muskan & Upasana Ghimire

मेरो येशु Mero Yeshu Lyrics - Umesh Muskan & Upasana Ghimire


झिली मिली तारा गांव सहर सारा
येशु बाहे कोहि छैना मेरो सहारा
झिली मिली तारा गांव सहर सारा
येशु बाहे कोहि छैना मेरो सहारा

गाईको गोठैमा
हो येशु बाहे कोहि छैना अठैमा
मेरो येशु बाहे कोहि छैना अठैमा


उजालो ज्योति
जीवनको रोटी येशु ने हुन् संसारको लैलै
येशु ने हुन् संसारको

सधै भारि जीवन बिताउछु
बचनमा लेखे अन्सरको लै लै
बचनमा लेखे अन्सरको

सबै कुरा छोडे मैले येशुको नहुैमा
हार पनि जिति सके येशु छन् मनैमा

गाईको गोठैमा
हो येशु बाहे कोहि छैना अठैमा
मेरो येशु बाहे कोहि छैना अठैमा


महान प्रेम देखाउनु भयो
क्रुसैमा चढनु भयो लै लै
क्रुसैमा चढ्नु भयो

पापीलाई क्षमा गरेर उहाले
उद्धार गर्नु भयो लैलै
उद्धार गर्नु भयो

बुवा भन्दा बढी माया गर्ने येशुलाई
अंगालोमा राख्नु हुन्छ पुछ छेर आसुलाई

गाईको गोठैमा
हो येशु बाहे कोहि छैना अठैमा
मेरो येशु बाहे कोहि छैना अठैमा


झिली मिली तारा गांव सहर सारा
येशु बाहे कोहि छैना मेरो सहारा
झिली मिली तारा गांव सहर सारा
येशु बाहे कोहि छैना मेरो सहारा

गाईको गोठैमा
हो येशु बाहे कोहि छैना अठैमा
मेरो येशु बाहे कोहि छैना अठैमा



Mero Yeshu
Vocal : Umesh Muskan/upasana Ghimire
Lyrics : Umesh Muskan
Music : Umesh Muskan 



मेरो येशु Mero Yeshu Song - Umesh Muskan & Upasana Ghimire